फोहोरका बीचमा सुकुम्बासी बस्ती (तस्बिरहरु)



काठमाडौं उपत्याकाको बागमती नदीका दुवै किनारमा बाक्लो सुकुम्बासी बस्ती छन्।

अव्यवस्थित घरटहरा, नदीमा बग्ने दुषित पानी र फोहोरको दुर्गन्धले सुकुम्बासी बस्तीका बासिन्दाहरु पीडित भइरहेका छन् ।

काठमाडौं महानगरपालिकाले अव्यवस्थित सुकुम्बासी बस्तीका घरटहरा हटाउने भने पनि त्यो अझैंसम्म पूरा भएको छैन।

प्रकाशित मिति : माघ ६, २०८१ आइतबार  २ : २७ बजे