काठमाडौं । विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा सहभागिता उत्साहजनक देखिएको छ ।
किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका माघ २२ देखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ ।

२२ माघ २०८१, मंगलबार

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार २ : ४८ बजे