न्यूरोडको नयाँ रुप (तस्बिरहरु)



काठमाडौं । काठमाडौं महानगरले न्यूरोड क्षेत्रलाई नयाँ रुप दिएको छ ।

हरेक घरका भित्ताहरुमा सेता रंग, झ्याल–ढोका र सटर हरिया रंगले रङ्गाउने अभियान सुरु गरेपछि न्यूरोडले नयाँ रुप पाएको हो ।

न्युरोड सडक क्षेत्रका घरहरूमा एकरूपता दिन सेतो रंगको प्रयोग भएको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १० : ३३ बजे