काठमाडौं । काठमाडौंको दक्षिणकालीको भन्ज्याङमा विद्यार्थी सवार स्कुल बस दुर्घटना भएको छ ।
दुर्घटनामा पर्दा चालकसहित ४ जनाको मृत्यु भएको छ।
अहिले घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी राखिएको छ ।
५० विद्यार्थी सवार बस दक्षिणकाली नगरपालिकाकै जुनकिरी स्कुलको रहेको प्रहरीले जनाएको छ ।