भालुवाङ बजार दाङको सुन्दरता (तस्बिरहरु)



काठमाडौं । लुम्बिनी प्रदेश राजधानी दाङको भालुवाङ बजार पश्चिम नेपालकै एक प्रमुख व्यापारिक केन्द्र हो ।

राप्ती नदीको किनारमा रहेको यो बजार अर्घाखाँची, प्युठान र कपिलवस्तुको सङ्गम स्थल हो ।

यसलाई रोल्पा र गुल्मी जिल्लाको पुरानो नाकाको रुपमा लिइन्छ ।

स्वर्गद्वारी मन्दिरको द्वारको रुपमा रहेको भालुवाङ चुरे पहाड, जंगल, चिसो हावापानी र राप्ती नदी यस क्षेत्रको गहना हो ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ११ : १८ बजे