प्रतिनिधिसभाको बैठक जारी,प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदै



काठमाडौं । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक जारी छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद– ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची चलिरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १ : ५१ बजे