सातदोबाटोस्थित खेलकुद परिसरमा खेलाडीहरुको होली (तस्वीरहरू)



काठमाडौं । सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी खेलाडी र प्रशिक्षकलगायतको उपस्थितिमा विशेष होली खेलिएको छ ।

राष्ट्रिय टिम तयारी समितिको आयोजनामा होलीको अवसरमा मिसन २०२६ होली कार्यक्रम मनाइएको हो ।

२०२६ मा जापानको आईची नागोया एसियन गेम्समा स्वर्ढ पदकसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यका साथ राष्ट्रिय टिमको तयारीका लागि मिसन २०२६ सुरु गरेको हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  १ : ०० बजे