जनयुद्ध स्मृति भ्यु टावर सातदोबाटो, रोल्पा (तस्बिरहरू)



काठमाडौं । रोल्पाको सातदोबाटो क्षेत्रमा अवस्थित जनयुद्ध स्मृति भ्यु टावरले इतिहासको एउटा महत्वपूर्ण हिस्सा सम्झाउँछ।

यो टावर जनयुद्धका शहीद र संघर्षकर्ताहरूको सम्झनामा बनाइएको हो।

यहाँबाट सम्पूर्ण रोल्पा जिल्लाको मनमोहक दृश्य देख्न सकिन्छ।

तस्बिरहरु:

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १ : ४२ बजे