रोल्पाको सदरमुकाम लिवाङ नजिकैको बैगाउँ (तस्बिरहरु)



काठमाडौं । रोल्पा जिल्लाको सदरमुकाम लिवाङ बजार नजिकै रहेको सुन्दर बैगाउँ ।

लिवाङ रोल्पा जिल्ला को सदरमुकाम हो।

लिवाङ रोल्पाको सबै भन्दा ठूलो बजार तथा ब्यापार केन्द्र हो।

लिबाङको नामाकरण जिल्लाका मगर समुदायले बोल्न्या खाम भाषाबाटी रहन गयाको हुन सक्न्या अनुमान गरिन्छ ।

प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार  १२ : ३७ बजे