संखुवासभाको सुन्दर चौकी बजार (तस्बिरहरु)



संखुवासभा । संखुवासभा हिमाली भेगको एक दुर्गम जिल्ला हो ।

दुर्गम भएको कारण जिल्लाका सबै ठाउँमा बिकास पुग्न सकेको छैन ।

संखुवासभाको मादीनगरपालिकामा राई, लिम्बुको बाहुलियता बढि रहेको छ ।

यहाँका मानिस आर्थिक श्रोतको रुपमा कृषिमा निर्भर रहेका छन् ।

तस्बिरहरु :टार्जेन लिम्बु/ नेपाल न्यूज बैंक

प्रकाशित मिति : बैशाख १३, २०८२ शनिबार  ११ : १० बजे