काठमाडोैं । पोखरा वडा नं. १७ मा ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ- २०८२ जारी छ ।
मानव सेवा फाउन्डेसन, नेपालले आयोजना गरेको महायज्ञ- जेठको २६ गतेसम्म निरन्तर रूपका सञ्चालन हुनेछ ।










तस्विरहरू : सबिन सुनार / नेपाल न्यूज बैंक