भारि वर्षाका कारण पनौती क्षेत्र जलमग्न (तस्बिरहरु)



काठमाडौं । सोमबार दिउँसो परेको भारि वर्षाका कारण पनौती वडा नम्बर ५ वरपरको स्थान डुबानमा परेको छ ।

वर्षाका कारण सडकमा पानी जमेर सवारी आवतजावतमा पनि समस्या भइरहेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका कतिपय क्षेत्रमा चर्को घाम लागेपनि पनौती क्षेत्रमा पानी परेको हो ।

तस्बिरहरु

तस्बिरहरु : बिजेन अमात्य, नेपाल न्यूज बैंक

प्रकाशित मिति : बैशाख २९, २०८२ सोमबार  ६ : १५ बजे