संसद् अवरोधबारे विपक्षी दलहरूको छलफल जारी



काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।

प्रतिनिधिसभाको बैठकमा अबरोध गर्दे आएका विपक्षी दलहरूको बैठक बसिरहेको हो ।

भिजिट भिसामा गृहमन्त्री रमेश लेखक जोडिएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मागबाट लचिलो हुँदै विक्षी दलहरूले जेठ १३ गतेदेखि लगातार संसद् बैठक अवरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : जेष्ठ २३, २०८२ शुक्रबार  २ : १७ बजे