भिजिट भिसा छानबिनका लागि रास्वपाको पाँचबुँदे प्रस्ताव



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिजिट भिसा प्रकरणमा सहमतिका लागि छानबिन समिति बनाउन ५ बुँदे प्रस्ताव पठाएको छ ।

संसदमाबैठकको गति अवरोध हटाउन उक्त प्रस्ताव रास्वपाले ५ बुँदे पठाएको हो ।

सत्तारूढ दल नेपाली कांग्रेसलाई पत्र लेख्दै भिजिट भिसा प्रकरणको नीतिगत तथा व्यवहारिक समस्याबारे विस्तृत अध्ययनका लागि संसदीय छानबिन समिति बनाउन प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार  ४ : ४० बजे