प्रतिनिधिसभा बैठकको समय सर्‍यो



काठमाडौँ । बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रतिनिधि सभा बैठक ३:१५ बजे बस्ने गरी सरेको छ ।

विशेष कारण देखाउँदै आज नै ३:१५ बजे बस्ने गरी बैठकको समय सारिएको हो ।

प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार  ३ : ४२ बजे