सूनको मूल्य बढ्यो, तोलामा कति पूग्यो ?



काठमाडौँ । स्थानिय बजारमा आइतबार सुनको बढेको छ ।

आज सूनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्को हो ।

आज छापावाल सुन बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि समान्य बढेको छ ।आज तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको

प्रकाशित मिति : असार ८, २०८२ आईतबार  ११ : २८ बजे