प्रतिनिधिसभा बैठक सूरु, विनियोजन विधेयकमाथि छलफल जारी (लाईभ)



काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधिसभाको बैठक सूरु भउको छ ।

बैठक संसद् भवन नयाँ बानेश्वरमा सूरु भएको हो ।

आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरू विभिन्न मन्त्रालयगत छलफल हुने ।

प्रकाशित मिति : असार ८, २०८२ आईतबार  ११ : ४८ बजे