काठमाडौं । संसद्को क्यान्टिनमाथि काम गरिरहेका एक कामदार घाइते भएका छन् ।
संघीय संसद् भवन, नयाँबानेश्वरमा रहेको क्यान्टिन माथिको छतबाट खसेर कामदार घाइते भएका हुन् ।
उनलाई अहिले सिभिल अस्पतालमा उपचारका लागि लगिएको छ ।
असार ८, २०८२ आईतबार

प्रकाशित मिति : असार ८, २०८२ आईतबार ३ : ३७ बजे