पोखरा । गण्डकीमा नेकपा (माओवादी केन्द्र)का सांसदले बजेट पुस्तिका च्यातेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका लागि रोष्ट्रममा पुगेका उनले रोष्ट्रमबाटै पुस्तक च्यातिदिएका हुन् ।
असार ९, २०८२ सोमबार

प्रकाशित मिति : असार ९, २०८२ सोमबार १ : २० बजे