भक्तपुरको साँगामा रहेको विश्वकै अग्लो शिव मूर्ती (तस्बिरहरु)



काठमाडौं । भक्तपुरको साँगामा रहेको कैलाशनाथ महादेव मन्दिरलाई विश्वकै अग्लो शिव मन्दिर भनेर मानिएको छ ।

यो मन्दिर भक्तपुर र काभ्रेपलाञ्चोकको दोसाधमा अवस्थित छ ।

यो मन्दिर तामा, स्टिल, जिन्क र सिमेन्टले बनाइएको छ ।

यो मन्दिर देखि भक्तपुर, काठमाडौं र अग्ला हिम श्रृखलाहरुको मनोरम दृश्य पनि देख्न सकिन्छ ।

तस्बिरहरु : टार्जन लिम्बु, नेपाल न्यूज बैंक 

प्रकाशित मिति : असार १०, २०८२ मंगलबार  १० : २४ बजे