काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सूरु भएको छ । संसद भवन नयाँबानेश्वरमा बैठक सूर भएको छ । बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची रहेको छ । प्रकाशित मिति : असार १५, २०८२ आईतबार १ : ४८ बजे