धनुषाको चित्रपुरमा म्याङ्गो फेस्ट: अचारदेखि जुससम्मको प्रदर्शनी (तस्बिरहरु)



काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरमा लागेको आँप मेला महोत्सव ।

चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा आयोजित मेलामा करिब ३०० बिघा क्षेत्रफलमा फैलिएको आँप बगैंचाबाट सङ्कलित विभिन्न जातका आँपका अचार, आमिलो, अमोट र जुस प्रदर्शनमा राखिएको छ ।

यहाँ आउने जोसुकैले निःशुल्क आँप खान सक्छन् ।

6
6
6
6
6
6
6
6
6
6
तस्विरहरू : सञ्जय यादव / नेपाल न्यूज बैंक

प्रकाशित मिति : असार १६, २०८२ सोमबार  १० : ३३ बजे