काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो केन्द्रीय समिति बैठक बसेको हो।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही समय ढिला गरी सुरू भएको छ।
असार १६, २०८२ सोमबार

प्रकाशित मिति : असार १६, २०८२ सोमबार ३ : ०५ बजे