ड्रोनबाट देखिएको धार्के–सितापाइला सडकखण्ड (तस्बिरहरु)



काठमाडौं । धार्के–सितापाइला सडकखण्ड काठमाडौं भित्रिन र बाहिरिनको लागि राम्रो विकल्पको रुपमा प्रयोग हुने गरेको छ ।

काठमाडौंबाट बाहिर जाने र आउने क्रममा नागढुंगा–नौबिसे सडक खण्डमा हुने लामो जामलाई छल्न सवारी साधनका लागि धार्के–सितापाइला सडकखण्ड उत्तम विकल्प बनेको छ ।

प्रकाशित मिति : असार १७, २०८२ मंगलबार  ११ : ५४ बजे