काठमाडौं ।आज बसेको समिति बैठकमा विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले सरकारलाई पाँच दिनको समय दिएको छ ।
समिति सभापति अम्मरबहादुर थापाले पाँच दिनभित्र सहमति गरेर आउन समय दिएका हुन् ।
असार २२, २०८२ आईतबार

प्रकाशित मिति : असार २२, २०८२ आईतबार ४ : ४७ बजे