कांग्रेस केन्द्रीय समितिको बैठक सर्‍यो



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ३ः३० बजे बस्ने गरि सारिएको छ ।

सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : असार २३, २०८२ सोमबार  १ : ०९ बजे