प्रतिनिधिसभाको बैठक जारी (लाईभ)



काठमाडौं । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सूरु भएको छ ।

बैठक संसद भवन नयाँबानेश्वरमा सूरु भएको हो ।

बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक– २०८०’ र ‘भन्सार विधेयक– २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : असार २३, २०८२ सोमबार  २ : ०४ बजे