काठमाडौं । प्रहरीले ‘रेस लामा’ भनिने गोपाल मोक्तानलाई पक्राउ गरेको छ ।
गुण्डागर्दीमा संलग्न भएको आरोपमा उनलाई काठमाडौंको चाबहिलस्थित ‘ए वान क्याफे’बाट आइतबार राति प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो ।
उनिमाथी अरुलाइ कुटपिट गरेको आरोप छ ।
उनी यसअघि पनि पक्राउ पर्ने गरेका ब्यक्त्ती हुन् ।














