एमाले नेता ऐन महर पक्राउ



काठमाडौं। नेकपा (एमाले) का युवा नेता ऐन महर पक्राउ परेका छन् ।

उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : भाद्र ११, २०८२ बुधबार  ४ : २८ बजे