काठमाडौँ ।मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राजधानीको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ ।
ठुलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो ।
प्रहरी स्रोतका अनुसार करिब चार करोड रकम बरामद भएको बताइएको छ ।














