एमाले दोस्रो विधान महाधिवेशन (तस्बिरहरु)



काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको सनराइज सभा हलमा महाधिवेशनको उद्घाटन गरेका छन् ।

प्रकाशित मिति : भाद्र २०, २०८२ शुक्रबार  १ : ३० बजे