काठामाडौं– उपत्यकामा जेनजीको दोस्रो दिनको दिन माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा ढुंगामुढा भएको छ ।
प्रदर्शनकारीहरुले गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन्।
कर्फ्यूका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन्।
जेनजीले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ।









