काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन्।
उनले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ।
अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र त्यसपछि राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको बताइएको छ ।









