निर्वाचनमा सक्रियताका साथ सहभागी हुन्छौं : प्रचण्ड



पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पूर्वअध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा हुने बताएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेसि डाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टी घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको बताए ।

अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको बताउँदै केही समयपछि त्यसको परिणाम देखिने उनले दाबि गरे ।

प्रकाशित मिति : आश्विन २०, २०८२ सोमबार  २ : ४८ बजे