एमाले केन्द्रीय कमिटी बैठक जारी



काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक सूरु भएको छ ।

बैठक ललितपुर धोबीघाटस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरू भएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आधारित भएर सदस्यहरूले धारणा राखिरहेका छन् ।

बुधबार ५० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : आश्विन ३०, २०८२ बिहीबार  १० : १९ बजे