काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गणेश साहले नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन् ।
शाह माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिव हन् ।
नेतृत्वले एकताको सन्देश कहिल्यै पनि दिन नसकेको भन्दै पार्टी परित्याग गरेका हुन् ।
शाहले अब आफू पनि राजनीतिक दलमा नलाग्ने बताए ।









