एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

बैठक बिहान ११ बजे मिराकल पार्टी प्यालेस, सुकेधारामा बस्न लागेको हो ।

बैठकमा पार्टी पार्टी एकताको विषय, वर्तमान परिस्थिति दायित्व राजनीतिक समसायायिक विषयबस्तुको छलफल गरिने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

बैठक आगामी शुक्रबारसम्म बस्ने छ ।

प्रकाशित मिति : कार्तिक १२, २०८२ बुधबार  १० : ४२ बजे