काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने बताईएको छ ।
कार्तिक १२, २०८२ बुधबार

प्रकाशित मिति : कार्तिक १२, २०८२ बुधबार २ : २७ बजे