काठमाडौं ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको प्रतिलिपि लिएकी छन्।
जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको थियो । त्यसक्रमममा उनको नागरिकता पनि जलेका कारणले उनले प्रतिलिपि नागरिकता लिएकी हून् ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंलेमा उपस्थित भएर मंगलवार दिउँसो भण्डारीले प्रतिलिपी नागरिकता लिएकी हून् ।









