काठमाडौँ– आठ दलको एकताको विरुद्धमा रहेका नेकपा एकीकृत साजमावादीका सम्मानित नेता झलनाथ खनाल एकता सभामा पुगेका छन्।
भृकुटीमण्डमा एकता सभा चलिरहेको समयमा उनी कार्यक्रम स्थल पुगेका हुन्।
यसअघि एकता प्रक्रिया असहमत देखिएका उनी अन्तिम समयमा भने एकता घोषणा कार्यक्रममा सहभागी भएका हुन् ।
एकता घोषणा सभा राजधानीको भृकुटीमण्डपमा जारी छ ।









