माओवादी-समाजवादीसहितको एकता सम्मेलन (तस्बिरहरु)



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ८ दलका कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ ।

माओवादी, एकीकृत समाजवादी (एस) लगायत आठ कम्युनिस्ट पार्टीहरूले माओवादी निवर्तमान अध्यक्ष (हाल संयोजक) पुष्पकमल दाहाल संयोजक र एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने गरी पार्टी एकता गर्न लागेका हुन् ।

प्रकाशित मिति : कार्तिक १९, २०८२ बुधबार  २ : ४२ बजे