रास्वपाको विस्तारित बैठकको उद्घाटन सत्र (तस्बिरहरु)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक चितवनमा सुरु भएको छ ।

कात्तिक २१ र २२ गते दुई दिन सञ्चालन हुने विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ ।

प्रकाशित मिति : कार्तिक २१, २०८२ शुक्रबार  १ : १३ बजे