कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किने भएका छन् ।

सिंगापुरमा रहेका सभापति देउवा आज बेलुकी नेपाल फर्किन लागेका हुन् ।

सभापति देउवा गत कात्तिक १० गते आफ्नी श्रीमती डा.आरजु राणासहित सिंगापुर गएका थिए ।

२४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सार्वजनिक भएको थियो।

प्रकाशित मिति : कार्तिक २८, २०८२ शुक्रबार  २ : ०७ बजे