एनपीएल उद्घाटनको उत्साह (तस्बिरहरु)



काठमाडौं । क्रिकेट उत्सवका रुपमा मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गरेकी छिन् ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरियो ।

उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाज प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : मंसिर १, २०८२ सोमबार  ४ : ४० बजे