काठमाडौँ। काठमान्डु गोर्खाजका कप्तान करण केसीले काठमान्डुलाई दुई विकेट दिलाएका छन्।
त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले बलिङ रोजेको काठमान्डुले सुदूरपश्चिम रोयल्सविरुद्ध शानदार सुरुआत गरेको हो।
काठमान्डुका कप्तान करणले पहिलो ओभरको दोस्रो बलमै जोस ब्रोनलाई एलभी डब्लु धरापमा पारे। उनि शुन्य रनमा आउट भए।
यस्तै, करणले बिनोद भण्डारीलाई शून्य रनमा आउट गराए।














