काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यु लगाएको छ।
बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।
सिमरामा बुधबार भएको झडपको विषयलाई लिएर बिहीबार पनि जेनजी युवाहरू प्रदर्शनमा उत्रिएका छन्।










