काठमाडौं । नेकपा एमाले प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ ।
एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यका अनुसार दल दर्ताका लागि एमाले आज आयोग जान लागेको हो।
मंसिर ९, २०८२ मंगलबार
काठमाडौं । नेकपा एमाले प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ ।
एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यका अनुसार दल दर्ताका लागि एमाले आज आयोग जान लागेको हो।
प्रकाशित मिति : मंसिर ९, २०८२ मंगलबार १२ : ०५ बजे