श्रम संस्कृति पार्टीको संगठन विस्तार तथा प्रवेश कार्यक्रम (तस्बिरहरु)



काठमाडौं । श्रम संस्कृति पार्टीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई स्वागत गरेको छ ।

सोमबार पञ्चेबाजासहित श्रम संस्कृति पार्टीले स्वागत गरेको हो ।

प्रकाशित मिति : मंसिर २२, २०८२ सोमबार  १ : ११ बजे