काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मंसिर २३, २०८२ मंगलबार

प्रकाशित मिति : मंसिर २३, २०८२ मंगलबार ३ : २५ बजे