काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ।
काठमाडौंको भृकुटीमण्डपमा बन्द सत्र सुरू भएको हो।
अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।
बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि आफ्नो अवधारणा पत्र पेस गर्ने तयारी गरेका छन्।









